म्याग्दी जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस र एमालेबीच बराबरी मत भएपछि गोला तान्दा एमालेका उम्मेदवार देवेन्द्र केसी जिल्ला प्रमुखमा निर्विरोध निर्वाचित भएका छन् ।

१२ जना मतदातामध्ये एमालेको पक्षमा ६ जना र कांग्रेसको पक्षमा ६ जना भएपछि कांग्रेस कार्यालयमा आपसी सहमतिमा गोला तानिएको हो । गोला तान्दा प्रमुख पाउने पक्षले ४ सदस्य र अर्को पक्षले उपप्रमुख सहित ५ सदस्य पाउने सहमति भएको थियो ।

कांग्रेस र एमालेबीच सहमति अनुसार गोलाप्रथाबाट प्रमुख एमालेले पाएपछि उपप्रमुख कांग्रेसले पाएको छ । उपप्रमुख कांग्रेसका लोकबहादुर मल्ल बनेका छन् ।

त्यस्तै जिल्ला समन्वय समितिको ५ सदस्य पनि कांग्रेसले पाएको छ । दुवै दलको सहमति अनुसार नै उम्मेदवार मनोनयन भएपछि अब प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्विरोध भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah