काठमाडौं । पछिल्लो २४ घण्टामा ५७७ जना कोरोना संक्रमण पुष्टि भएकाे छ।

देशभर गरिएको २ हजार ४७४ पीसीआर र १ हजार ८०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।

गत २४ घण्टामा २६९ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६९ हजार ४८८ पुगेको छ।

साेही अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको मन्त्रालयले जनाएको छ।

देशभर हाल ४ हजार ३५६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah