भद्रपुर । भद्रपुरमा प्रतिबन्धित लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका- ११ का २४ वर्षीय आकाश गिरी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलुका ६ बजे प्रदेश ३-०२-०१३ प ४७४३ नम्बरको मोटरसाइकलमा सवार गिरीलाई भद्रपुर- ५ बाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।  ब्राउन सुगर सहित पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah