दमक — दमकको सरकारी अस्पताल दमक अस्पतालमा आज सरसफाई गरिएको छ । नगर उपप्रमुख रेगिना भट्टराई प्रशाईको नेतृत्वमा अस्पताल परिसरमा आज सरसफाई गरिएको हो ।

सरसफाईमा सो अस्पतालका कर्मचारी, दमक प्रहरीसँगै नगर प्रहरीको पनि सहभागीता रहेको थियो । अस्पतालमा पछिल्लो समय बिरामीको चाप भएपछि अस्पतालमा फोहोर समेत उस्तै भएको थियो । सो अस्पतालमा गमलामा हुक्र्याइएका बिरुवालाई अस्पताल परिसरको अर्को सुरक्षित स्थानमा स्थानत्रण समेत गरिएको थियो ।

 

अहिले सो अस्पतालमा बिरामीको चाप छ । यस्तै सो अस्पतालको नया भवन निर्माणको कामपनि धमाधम भईरहेको छ । जसका कारण अस्पताल परिसरमा फोहोरहरु यत्रतत्र छरिएको देखिन्छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah