प्रतिभाका प्रतिमुर्ति गायक गोबिन्द अधिकारीको नया गीत अहिले बजारमा अाए संगै अधिकारी चर्चित हुनु भएको छ । मायालाइ के दिउ खै चिनो… भन्ने तीज गीत बाट चर्चा मा आउनु भएको गोविन्द अधिकारीले अहिले सम्म एक दर्जन भन्दा बढी गीत संगीतमा सम्मान म्युजिक प्रा ली बाट गीत संगीतको यात्रा अगाडि बढाउदै जानू भएको छ । वहाले हाल सम्म कुरै नगर, हासो रङ्ग , झाउरे , सालै जो, पन्चैबाजा लगन गाठो, लगायत एक दर्जन भन्दा बढी गीत हरुमा अाफ्नो सुमधुर स्वर र शब्द संगीत दिइ सक्नु भएको छ ।

अधिकारी भन्नु हुन्छ यस्तै स्रोता र दर्शकको साथ, सहयोग र माया पाए अगामी दिनमा पनि स्रोता र दर्शकका लागि समधुर गीत संगित पस्कने बताउनु भएको छ ।

उहाले सम्पुर्ण गीत हरु सम्मान म्युजिक प्रा लि मार्फत बजारमा अाएको बताउनु हुन्छ । पछिल्लो समयमा सम्मान म्युजिक मार्फत एक पछि अर्को गर्दै गीत हरु बजारमा ल्याउनु हुने गायक गोबिन्द अहिले एकदमै चर्चामा अाउनु भएको छ । हिन्दु महिला हरुको महान चाड हरितालिका तीज नजिकदै जादा लोक गायक अधिकारीको आफ्नै लय शब्दमा तीज कोसेली साथमा भिडियो पनि स्रोता र दर्शक माझ ल्याउनु भएको छ, युटुब मा गएर भिडियो हेरेर सर सुझाव दिन अनुरोध समेत गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah