चितवन । भरतपुरको चितवन मेडिकल कलेज नजिकैको सडकमा शंकास्पद बस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्ग सिल गरिएको छ। चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार दिउँसो साढे दुई बजेतिर शंकास्पद बस्तु भेटिएको हो।

उक्त बस्तु बम हुन सक्ने आशंकामा राजमार्ग सिल गरी सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ ।

शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको र डिस्पोज गर्ने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah