नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्ष २०७८/७९ को नाफाबाट सेयर धनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी
कुल ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव नियामक राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।
हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा
कम्पनीले लाभांश वितरण गर्न लागेको हो।
गत वर्ष बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको
थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah