साउन १९ । नेपाल प्रहरीको महानिरीक्षकमा बढुवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ । आईजीपी बढुवाविरुद्ध असन्तुष्टि व्यक्त गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा आज बृहत् पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासमा उक्त मुद्दाको सुनुवाइ तोकिएको छ ।

उक्त मुद्दामा असार १९ गते बृहत् पूर्ण इजलासले सुनुवाइ प्रारम्भ गरे पनि हेर्दाहेर्दैमा आजलाई सारिएको थियो । डीआईजी सिलवालले आईजीपीमा बढुवाका लागि सबैभन्दा योग्य भएको दाबी गर्दै सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए । चैतमा दायर गरेको उक्त रिट निवेदनको सुनुवाइ पटकपटक सर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah