बुंगुरबाट मानिसमा सर्ने स्वाइन फ्लुबाट पछिल्लो पटक पोखरा र झापामा गरी ३ जनाको मृत्यु भएको छ । अन्य केही बिरामी परेका छन् ।

बिरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको र संख्या भने यकिन नभएको जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालका अनुसार बुधवारसम्म पोखराका २९ वर्षीय एक पुरुष र ३६ र ४८ वर्षका दुई महिलाको मृत्यु भएको छ ।

बुधवारसम्म देशैभर ८३ जनालाई स्वाइनफ्लु देखिएकोमा ६ जनाको मृत्यु भएकोमा पोखराका मात्रै तीनजना रहेको जानकारी केन्द्रबाट आएको उनले बताए । खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah