गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले मतान्तर फराकिलो बनाएका छन्।

१० हजार ९१३ मत गन्दा उनले ६ हजार ४४४ मत पाएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाक्रीले ४०९४ मत पाएकी छन्।

विष्टभन्दा झाक्री २३ सय ५० मतले पछि परेकी छन्।

प्रदेश १ तर्फ पनि नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसालले अग्रता लिएका छन्। उनले १६३४ मत पाएका छन्।

यस्तै कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४९९ मत पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah