रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलका अनुसार आचार्यले १८२३५ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ८६१४ मत मात्र ल्याएका छन्।

यहाँ अन्य उम्मेदवारहरूको मत एकदमै कम छ। सय भोट कटाउनेमा दुई जना मात्र छन्।

मंगोल नेसनल अर्गनाइजेसनका विकास गलानले २१० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ मत पाएका छन्।

Esewasoftwaricanic
यी दुई जनाबाहेक अरू कुनै पनि उम्मेदवारले सय भोट पनि ल्याउन सकेनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah