नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले अग्रता लिइरहेको रूपन्देही २ मा मतगणना रोकिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले मतदान अधिकृतले दिएको डाटा र तथ्यांक फारममा लेखिएको संख्या मात्र फरक परेको भन्दै मतगणना रोक्न माग गरेका हुन्।

अहिलेसम्मको मतगणनाअनुसार यो क्षेत्रमा पौडेलले २३७९३ मत पाएका छन् भने रास्वपाका गणेश पौडेलले २२८८७ मत पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah