काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

श्रेष्ठले ओली निवास भक्तपुरको बालकोट पुगेर भेटघाट गरेका हुन् । संसदीय निर्वाचनलगत्तै सिंह ओली भेट्न बालकोट पुगेका हुन् ।

चुनावी अभियानकै क्रममा आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरेका सिंहले एमाले अध्यक्ष ओलीसँग भेटेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah