नेकपा एमाले अध्यक्ष ओलीले सुकुम्बासी शत्रु नभएको भन्दै उनीहरुमाथि बल प्रयोग गरेर सुकुम्बासी समस्याको समाधान नहुने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी शत्रु नभएकाले बल प्रयोग गर्नु गलत भएको बताए ।

ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको बताए । उनले समस्या गर्न सुकुम्बासी आयोगलाई अघि ल्याउनुपर्ने बताए ।

लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग नभएकाे भन्दै उनले कुनै पनि कुरालाई तर्कपूर्ण तरिकाले समाधानमा पुर्‍याउनु प्रमुख कुरा भएकाे बताए ।

सोमबार एकीकृत वाग्मती सभ्यता परियोजनाले वाग्मती किरानामा बसेको सुकुम्बासीलाई हटाउन खोज्दा भएकाे झडपमा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah