भरतपुर महानगरपालिका वडा नं.१९ को प्रारम्भिक मतपरिणाम आउने क्रम सुरु भएको छ । पछिल्लो अपडेट अनुसार ४०१ मत गन्दा वडा अध्यक्षमा काँग्रेसको (१७६), एमालेको (१७३) र माओवादी केन्द्रले (१०) मत ल्याएको छ ।

मतगणना कार्य अहिले भरतपुरस्थित कवर्डहलमा जारी छ । यस वडामा काँग्रेसको तर्फबाट अध्यक्षमा कर्णबहादुर गुरुङ, एमालेबाट प्रकाश तामाङ र माओवादी केन्द्रबाट खड्कबहादुर गुरुङले प्रतिस्पर्धा गरिरहेका छन् । यस वडामा कुल ३ हजार ७ सय ९७ मत मध्ये शुक्रबार २ हजार ८ सय ७० मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah