भरतपुर महानगरको नयाँ मत परिणाम आएको छ । त्यहाँका पत्रकार हरीप्रसाद पोखरेलले फेसबुकमार्फत दिएको जानकारी अनुसार रेणु दाहालले मतान्तर घटाइरहेकीछन् । अहिलेसम्म आइपुग्दा एमालेका प्रमुखका उम्मेद्वार देबीप्रसाद ज्ञवाली ६ सय १३ मतले अगाडि रहेकाछन् । अझै गन्न बाँकी ४ हजार ९ सय ६६ रहेको छ । उनले फेसबुकमा मत परिणामबारे जानकारी दिदै लेखेकाछन्
भरतपुर १९ अपडेट
४१४१८ देवी
४०८०५ रेणु
फरक ६१३
गन्न बाकी-४९६६



