काठमाण्डाै – नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बन्न लागेको विषयमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गर्नुभएको छ ।

नयाँ सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच बालकाेटमा छलफल भइरहेको छ । यसै प्रसङ्गलाई लिएर बालेन्द्रले देश के हो ? व्यापार हो ? खेल हो ? भन्दै प्रश्न गर्नुभएको हो ।

 

 

https://www.facebook.com/balenOfficial/posts/714949529997305

 

 

हिजो शनिवार मेयर शाहले यस्तो कविता लेख्नुभएको थियो–

नयाँ सांसदहरू
नयाँ गफाडीहरू
उही पुरानो देश
उही पुराना व्यापारीहरू ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah