भरतपुर १९ को मतगणना सकियो, वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भरतपुर वडा नम्बर १९ को मत गणना सकिएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । अध्यक्षमा कर्ण गुरुङसहित प्यानल नै विजयी भएका हुन् । भरतपुर १९ मा दलित महिला सदस्यमा चुन्चा परियार, खुला सदस्यमा जयनारयण सापकोटा, दोर्ण गुरुङ, महिला सदस्यमा साधना पराजुली वियजी भएका छन्।

१९ नम्वरको गणना सकिँदासम्म २ सय २१ मतले देवी ज्ञवाली अघि छन्। सार्वजनिक भएको मत परिणाम अनुसार ज्ञवालीले ४१ हजार ९ सय ४६ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ४१७२५ मत पाएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah