दमकको नमुना बजारमा आज बिहानदेखि आगलागी भएको छ । बिहान अनुमानित २ बजेदेखि बजारमा भइरहेको आगलागीको कारण खुल्न सकेको छैन । आगलागि नियन्त्रणका लागि दमकका २ वटा दमकल, गौरादह, कानेपोखरी, लेटाङ, शुन्दरहरैंचा, कमल लगायतका स्थानबाट आएका अन्य दमकलसहित दमक प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको थियो । आगलागीबाट बजारमा रहेका करिब १० वटा पसलहरु जलेर नष्ट भएका प्रारम्भिक अनुमान गरिए पनि विस्तृत विवरण विवरण बुझने काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah