१. यौन सम्पर्कको क्रममा जब पुरुषको वीर्यस्खलन हुन्छ, त्यतिबेला यसको गति २८ माइल प्रतिघन्टासम्म हुन्छ । अहिलेसम्म विश्व रेकर्ड २२.९ माइल प्रतिघन्टाको मात्र छ ।

२. सेक्सको क्रममा पुरुष को नाकको भित्री भाग पनि फुल्दछ ।

३. वीर्यस्खलनपछि पनि विर्य पाँच दिनसम्म जिउँदै रहन सक्छ ।

४. यौन सम्पर्कको बेला स्तनको आकार २५ प्रतिशतभन्दा बढी बढ्दछ ।

५. एकचम्चा विर्यमा ५ क्यालोरी शक्ति हुन्छ ।

६. विश्वमा इन्टरनेटमा खर्च हुने आधाभन्दा बढी पैसा अश्लिल सामग्री हेर्नको लागि खर्च गरिन्छ।

७.सेक्सले दुखाई सहने क्षमता वृद्धि हुन्छ।

८. मादा फेरेट जनावर ले एक वर्षसम्म यौनसम्पर्क गर्न पाएन भने मर्दछ ।

९. सन २००८ मा एक पुरातत्ववेत्ताले साइप्रसमा ७ औं शताब्दीमा लेखिएको श्राप शिलालेख जमिनमा गाडिएको अवस्थामा भेट्टाएका जसमा लेखिएको थियो– ‘यौन सम्पर्क गर्ने बेलामा भगवानले तेरो लिंगमा पिडा दिउन् ।’

१०. २०१२ को लण्डन ओलम्पिक खेलमा भाग लिने खेलाडीलाई १ लाख ५० हजार कन्डोम निशुल्क वितरण गरिएको थियो ।

स्रोत : विभिन्न एजेन्सिहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah