भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।
गणनास्थलमा बसेका एमालेका प्रतिनिधि खाजा खान भनेर बाहिरिएपछि केहीबेर मतगणना रोकिएको थियो । उनीहरू फर्किएपछि पुनः गणना सुरु भएको हो ।


अहिलेसम्म २० नम्बर वडामा खसेको २ हजार मत गणना हुँदा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल ५७ मतले अगाडि छिन् ।

लामो समयसम्म अग्रता लिएका एमाले उम्मेदवार देवी ज्ञवाली उनलाई पछ्याइरहेका छन् । पुनः मतदान गरिएको वडा नम्बर १९ को मतगणनाबाट निरन्तर अग्रता घटाइरहेकी रेणु र र देवीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah