रौतहट – रौतहटमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधिन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा  स्थानीय जोगेन्द्र शाहकी ९ वर्षीय छोरी सुनैना कुमारी, रामएकवाल शाहकी १२  र ९ वर्षीया छोरी संगिता कुमारी र सुनिता कुमारी, प्रेमनारायण शाहकी ९ वर्षीया छोरी सुस्मिता कुमारी रहेका छन् ।

घाँस काट्न हिडेका उनीहरू अत्याधिक गर्मीका कारण नुहाउन उक्त सडकखण्डकोे खाल्डामा पुगेका थिए ।

चारै बालिकाहरूलाई पाेष्टमार्टमका लागि जिल्ला अस्पताल गाैर पठाइएकाे इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए।

चारदिनदेखि अविरल रुपमा परेको पानीले सडकका प्राय खाल्डाहरू भरिएर पोखरी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah