चितवन,साउन २१-

भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणनाका क्रममा नेकपा माओवादी केन्द्र र कांग्रेसकी मेयरकी साझा उमेदवार रेणु दाहालले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई उछिनेकी छन् ।

बिहानसम्म ७८४ मतले देवी ज्ञवालीको अग्रता कायमै रहेको भए पनि रेणु दाहाल मतान्तर घटाउँदै अघि बढेकी थिइन् ।

अहिले पछिल्लो मतपरिणामअनुसार उनले ज्ञवालीलाई ९९ मतले पछि पारेकी छन् ।

अहिले वडा नम्बर २० को मतगणना भइरहेको छ ।

अहिलेसम्म भरतपुरमा २ हजार ४ सय मतगणना सम्पन्न भएको छ ।

रेणुले ४२७४४ र देवीले ४२६४५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah