चितवन,साउन २१-

भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल जित नजिक पुगेकी छन् । ५ सय १ मत गणना हुन बांकी रहदां दाहालले १ सय ५६ मतको अग्रता लिएकी छन् ।

बडा नम्वर २० को २८ सय १ मत गणना भैसकेको छ ।

पछिल्लो परिणाम अनुसार रेणु दाहालले ४२ हजार ९ सय १३ मत प्राप्त गर्नुभएको छ भने देवी ज्ञवालीले ४२ हजार ७ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah