काठमाडौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका महासचिव दिपक जिएमले राष्ट्रपतिको विषयलाई लिएर नेतृत्व प्रति खबरदारी गरेका छन् ।

महासचिव जिएमले सामाजिक सन्जाल फेसबुक मार्फत खबरदारी गरेका हुन उनी लेख्छन “राष्ट्रपती पद राष्ट्रको सर्वोच्च शिखर अभिभावक पद हो, यस पदको लागि हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष क. माधव नेपाल हरेक मुल्य र मान्यताले काबिल हुनुहुन्छ तर हाम्रो पार्टीको माग दावा चाहिँ किमार्थ होइन। आजभोली केही बैगुनिहरुले उक्त पद संग जोडेर पार्टी एकताको ललिपप मार्केटिङ गर्दैगरेको सुन्छु। कोहि कसैलाइ पनि यस खाले प्रलोभन र भ्रममा नपर्न पार्टी नेतृत्व र कार्यकर्ता पङ्तिमा आग्रह गर्दछु।”

राष्ट्रको लागि आवस्यक र राजनीतिक दलहरु द्वारा सर्वस्विकार्य हुदा क. अध्यक्षले नाइ नास्ती गर्नुहुने छैन तर एमाले जनबाट बजारमा जुन बिचार र अभिव्यक्ति आएका छन यो फेरि अर्को “ओलिटिक्स” हो हेक्का रहोस” उनी थप्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah