रसियाको सबैभन्दा सेक्सी महिला मोटरसाइकल चालकको रुपमा चर्चित ओल्गा प्रोनिनाको सडकमा मोटरसाइकल दौडाउने क्रममा भएको दुर्घटनामा मृत्यु भएको छ ।

सोमबार साँझ रसियाको भ्लादिभोस्टक शहरमा मोटरसाइकल दौडमा प्रतिस्पर्धा गर्ने क्रममा उनले नियन्त्रण गुमाउन पुगिन् ।

बीएमडब्ल्यू मोटरसाइकल सडक छेउको रेलिङमा नराम्ररी ठोकिन पुग्यो ।

एक सन्तानकी आमा उनको घटनास्थलमा आपतकालीन स्वास्थ्य सेवा आइपुग्नु अघि नै मृत्यु भएको रुसी प्रहरीले जनाएको छ ।

olga.jpg

 

Olga Pronina, died after her crashing her bike on Monday 3.png

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah