समाचार संस्था रोयटर्सका अनुसार चीनमा शुक्रबार मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङ नेशनल पिपुल्स कंग्रेसले तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ।

तीन हजार बढी संसदीय सदस्यले विद्युतीय मतदान मार्फत राष्ट्रपतिका लागि एक्ला उम्मेदवार सी जिनपिङ लाई चुनेका थिए।

चिनियाँ संविधानमै दुई कार्यकालभन्दा बढी पार्टीको महासचिव र राष्ट्रपति बन्न नपाइने व्यवस्था विद्यमान भएपनि सीले आफ्ना लागि उक्त संवैधानिक व्यवस्था नै हटाएका थिए।

गणतान्त्रिक चीनमा माओत्से तुङ पछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने उनी पहिलो व्यक्ति हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah