सहबान अन्सारी/ नवलपरासीको प्रतापपुर गाउपालिका वडानं ८ फटकी टोलामा बाढी पिडितहरुलाई राहत सामग्री बितरण गरिएको छ।

सि.डि.यम.ए.नेपालको सहयोगमा आज तेस्रो दिन करिब १०५ घर परिवारलाई सामुहिक खाना साथै खाध्धान सामग्री चामल, दाल, चाउचाऊ,चिउरा लगायत सामग्रीहरु बितरण गरिएको सि.डी.यम.ए. नेपालको. संस्थापक सदस्य गंगा प्रसाद सापकोटाले जानकारी दिनु भयो।

साथै बढी बाट पिडितहरुको लागी सहयोगको लागी सुदामा कोईरीको संयोजकत्वमा ११ सदस्यीय राहत तथा उद्दार समिति गठन गरिएको छ।

गत आईतवार राती सुस्ता गाउपालिका वडा नं.३ सेखुअनवा स्थित रैपुरवा खोलाको पानीको सतह बढेपछी खोलाको पश्चिमी बाध करिब ५०० मिटर फुटेर प्रतापपुर गाउपालिका वडा नं ८ फटकी टोलामा करिब १०५ घरहरु डुवानमा परेको थियो र करिब ४ सय मानिसहरु प्रभावित भएको बिपद ब्यवस्थापन समितिका सदस्य युवराज मौर्याले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah