समाज सेवी साथै गीतकार ममता राईको ‘सम्झी सम्झी’ गीत युटुव साथै सिडी मार्फत सार्वजनिक भएको छ । ‘ममता एल्व’मा समावेश गरिएको गीत मेलिना राईले गाएकी छिन् । सङ्गीत सविन लिम्बुको रहेको छ । कम्पोज राजन इसानले गरेको छ ।

आधुनिक फ्लेवरमा रहेको गीत मर्मस्पर्सि छन् । ‘सम्झी सम्झी विगतलाई कैंयौ पल बित्यो, दु:ख सित लड्दा लड्दै दु:खसित सारा जीवन बित्यो’ प्रत्येक मानिसको समस्यालाई भावनात्मक रूपमा रचनारेको उक्त गीतको ममता आफैले लेखेकी हुन् । जसमा सुखको खोजीमा विदेसीनु पर्ने जीवन घाम छायाँ जस्तै रहेको भाव बोकेको छ ।

विगत १० वर्ष बाट समाजसेवामा सम्लग्न रहँदै आएकी ममताका अनुसार अडियो सिडि बनाएर गीत बिक्री गरिरहेका छन् । सिडिबाट उठेका रकम असाहय, अपाङग र एकल महिलाको लागि खर्च गरिने बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah