सप्तकोशी नदीमा आज नुहाउने क्रममा ३ जना व्यक्ति डुबेका छन।

डुबेका मध्ये एक जनाको शव फेला परेको छ भने २ जना बेपत्ता भएका छन। बेपत्ता भएका मध्ये दुइजना दमकका स्थायी बासिन्दा भएको र एकजना उर्लाबारीका रहेका छन।

दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको त्यस्तै दमक–९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी–७ का १८ वर्षीय राज गुरागाईंको खोजी भइरहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिएका छन ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah