काठमाण्डाै – चितवनको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको प्राप्त मत ५० हजार कटेको छ।

लामिछानेको जित निश्चित छ । यसअघि नै लामिछानेलाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई दिनुभएको छ। साथै, उहाँले हार स्वीकार गरी नागरिकले परिवर्तन खोजेको प्रतिक्रिया दिनुभएको छ । पछिल्लो गणना विवरणअनुसार लामिछानेले ५० हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ।

जितनारायणले ९ हजार ८ सय ५६ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ९ हजार ४ सय ८७ मत ल्याउनुभएको छ। लामिछाने र जितनारायणको मतान्तर ४० हजार ७ सय १८ छ । चितवन–२ मा कुल मतदाता १ लाख २४ हजार ६ सय ९५ रहेकोमा ७८ हजार २ सय ७७ मत खसेको छ।

नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि त्यहाँ उपचुनाव भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah