मतपत्र च्यातेकाहरुसँग सँगै सपथ नलिने अडान लिएका भरतपरका एमालेका जनप्रतिनिधिहरुले अन्तत सपथ लिएका छन् । सोमबार उनीहरुले अलग्गै सपथ लिएका हुन् ।

चितवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका निर्वाचित १४ जनामध्ये १२ जना वडाअध्यक्षले समेत लिएको जनाइएको छ ।

एमाले जनप्रतिनिधिहरुले निर्वाचन आयोगको हलमा सपथ लिने अडान लिएपनि अन्तत निर्वाचन अधिकृतको कार्यकक्षमै सपथ लिन सहमत भएका थिए ।

त्यसअघि केहीबेर निर्वाचन अधिकृत कविप्रसाद न्यौपान र जनप्रतिनिधिहरु बीच चर्काचर्की समेत भएको थियो । तर सपथ समारोहमा मेयर रेणु दाहाल भने सहभागी भइनन् । एमालेका जिल्ला नेताहरु भने उपस्थित भएका थिए ।

निर्वाचित वडा सदस्यहरुले भने मेयरबाट सपथ लिनुपर्ने भएपनि उनीहरुले रेणु उपस्थित नभएपछि सपथ लिन पाएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah