तीनासाता अघि देखि झापा प्रमुख जिल्ला अधिकारी बिहिन भएको छ । झापाका सिडिओ उत्तरकुमार खत्रीको सरुवा भए पश्चात झापामा कोहि पनि सिडिओ गृहमन्त्रालयले पठाएको छैन ।

दूयजना साहयक प्रमुख जिल्ला अधिकारी रहदै आएकोमा अहिले एकजनामात्र रहेकाले साहयक सिडिओ पनि जिल्लामा अहिले छैनन् । यसभन्दा अगाडिका सिडिओ उत्तरकुमार खत्री साउन २ गते अर्थ मन्त्रलायमा सरुवा भएका थिए ।

सिडिओ नभएपछि अन्य सरकारी कार्यालय प्रमुखलाई दैनिक कामकाजको विषयमा दिने निर्देशन तथा जिल्लाको शान्ति सुरक्षामा समेत समस्या भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah