सवाल नेपाल डेक्स

दमक/यतिखेर बिभिन्न महानगर, नगर र गाँउपालिकामा भएका निर्णयहरुले चर्चा पाएको छ । काठमण्डौ महानगरमा १ करोडभन्दा माथिको गाडि किन्ने भनेर गरेको निर्णयले सनसनि रुप लिइरहदा बहुचर्चित भरतपुर महानगरको चर्चा फेरी शुरु भएको छ ।

कुनै समय नगरपालिकाका कार्यकारी अधिकृतले १ करोड ६० लाखको गाडि किनेको भन्दै कालोमोसो दल्न पुगेका माओबादी कार्याकर्ता अहिले आफै छक्क पर्ने अवस्था आएको छ । नव निर्वाचित प्रमुख रेणु दाहाल त्यहि गाडि चढ्न थालेकीछन् ।

उनि नेपालकै महिला महानगर प्रमुख बन्ने महिला हुन् । भरतपुर फेरी एक पटक प्रमुखको गाडिको बिषयलाइ लिएर चर्चामा पुगेको छ । नगरपालिकाका कार्यकारी अधिकृतले प्रयोग गरेको गाडि नै प्रमुख चढ्ने बनाईएको नगरपालिका श्रोतले बताएको छ ।

कर्मचारी महगो गाडिमा हुइकने तर प्रमुख सस्तो गाडिमा कुद्ने नसुहाउने भएकाले प्रमुखलाइ नै उक्त गाडि नगरपालिकाले छुट्याइएको जनाइन्छ ।

असार १८ गते महानगरपालिकाले १ करोड ६३ लाखको टोयोटा कम्पनीको ल्याण्ड क्रुजर जिप खरिद गर्यो । त्यसको दुई महिनापछि १० साउनमा भरतपुर महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृतलाई विलासी गाडी खरिद गरेको र खरिद प्रक्रियामा अनियमितता गरेको भनी कालोमोसो लगाएर भौतिक कार्वाही गरे । त्यहि गाडिमा चढ्दा अहिले भरतपुरबासी छक्क परेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah