हिजो ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको ज्यान गएको छ ।

इन्काउन्टरमा घाइते भएका प्रवीण खत्रीको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । उनी लागूऔषध कारोबारमा संलग्न थिए । खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमै पुगेको थियो ।

तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

उनको साथबाट दुई पेस्तोल भेटिएको छ । हिजो बिहानैबाट खोजीमा सक्रिय प्रहरीले खत्री घरमै रहेको सूचना पाएपछि त्यहाँ पुगेको थियो । प्रहरी देख्नासाथ उनी पछाडिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah