झापाको कन्काइ खोलामा आएको बाढीले आसपासको क्षेत्रमा खतरा बढेको बताईएको छ । लगातर भएको बर्षाका कारण पानीको बहाब बढ्दै जाँदा खतराको सूचि पार गरेको जनाईएको छ।

दोमुखामा रहेको मैनाचुली जलमापन सवस्टेशनका अनुसार नदीको पानीले बिहान ६ बजेतिर ‘वार्निङ लेभल’ पार गरेको थियो । स्थानीयलाइ सुरक्षित स्थानको पहिचान गर्न थालेकाछन् ।

त्यसवेला ३.७ मिटरमा पानीको बहाव पुगेको थियो । पानीको लेभल ४.२ मिटरमा पुगेपछि खतरा मानिन्छ । रेडक्रस झापाका अनुसार आपतकालीन साइरनहरु उक्त क्षेत्रमा बजाइएको छ । त्यसपछि स्थानीयहरु शतर्क बनेकाछन् ।

बहाव बढ्दै जाँदा वार्निङ लेभल क्रस गरेर ४ मिटर माथि पानीको बहाव बढेपछि स्थानीयलाई पूर्व सूचना प्रणाली अन्तरगत एसएमएस पठाइएको जनाईएको छ ।

त्यहाँ साइरन पनि बजाइपछि उद्धारका लागि समेत सबै तैनाथ रहेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका अध्यक्ष लोकराज ढकालले पानीको वहाव केहि घटेकाले डराइहाल्नु पर्ने अवस्था नरहेको तर उच्च शतर्कका साथ बस्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah