भ्रष्टाचारमा मुछिएका सांसदहरू विदेश भाग्नसक्ने जोखिमलाई मध्यनजर गरेर उनीहरूको राहदानी जफत गर्नुपर्ने रास्वको माग छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डीपी अर्यालले भ्रष्टाचार प्रकरणमा जोडिएकाहरूको राहदानी तत्कालै जफत गर्न माग गरेको छ । उनीहरू विदेश भाग्नसक्ने जोखिमलाई मध्यनजर गरेर उनीहरूको राहदानी जफत गर्नुपर्ने अर्यालले बताए ।

“अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने रास्वपाले सडक र सदनबाट जनताको आक्रोशलाई साथ दिनेछ । देश छाडेर भाग्न सक्ने जोखिम भएकाले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी तुरुन्त जफत गरियोस्,” अर्यालले भनेका छन् ।

उनले संसद्‌मा भएको छलफलका आधारमा अर्थ नीति बन्नुपर्ने बताए । “सत्ताले सधैँ जनताकै लागि काम गर्ने हो भन्ने महसुस हुनुपर्छ । ऋण लिएर उद्यम गरेकाहरू, सरसापटसम्म खोज्दा नपाएकाहरू साना व्यवासायीहरू, सटर भाडामा लिन नसकेका व्यापारीहरू र सटर भाडामा नलागेका घरधनीहरू पनि कपी-कलम लिएर बस्नुभएको होला ।

उहाँहरूले यो सिद्धान्त र प्राथमिकता सुन्दा के टिप्नुभयो होला ? त्यो वर्गलाई नछोइकन घाउ लागेको अर्थतन्त्रको उपचार होला त ? गल्ती दोहोर्‍याउने छुट छैन । संसद्‌मा भएको घनिभूत छलफलकै आधारमा अर्थ नीति बनोस् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah