ज्ञानेन्द्र काेइराला काठमाडौं । साउन २४ । हुन त भन्ने गरिन्छ मायामा असम्भव केही पनि हुदैन तर माया एकोहोरो कहिल्यै पनि हुँदैन । एक तर्फी माया या भ्रमले मान्छेको ज्यानै लिन पनि सक्छ अर्थात कसैले हुन्न भन्दा भन्दै जवरजस्ती माया लगाउँन खोजियो भने परिस्थीति कस्तो बन्ला ? अझ आफैंले हुन्न भन्दै विपरीत व्यक्तिको पिछा गर्न थालियो भने के होला ? यस्तै कौतुहलता बोक्ने गरी रचनाकार, गायक तथा संगीतकार शम्भु न्यौपानेले एउटा गीतको भिडियो सार्वजनिक गरेका छन् । उनको आफ्नै शब्द, संगीत र स्वरमा “हुन्न हुन्न” बोलको गीतको भिडियो सार्वजनिक भएको हो । जनक राज अधिकारीको छायाँकनमा रविन श्रीले निर्देशन र मित्र देव गुरुङले सम्पादन गरेको भिडियोमा सुमन खनाल र सुनिता श्रेष्ठले अभिनय गरेका छन् । प्रविण राउत निर्माता रहेको उक्त भिडियोलाई सुर्यतारा श्री सिने प्रा.लि.ले प्रस्तुत गरेको छ भने भिडियो युट्युब मार्फत सार्वजनिक गरीएको छ । भिडियोकाे लागि तल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah