इटहरी : धरानमा र्‍याली तथा प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले उर्दी जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले एक विज्ञप्ति जारी गर्दै धरानमा पछिल्लो समय डेंगु महामारी फैलिएको कारण देखाउँदै शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि कुनै पनि सामाजिक, धार्मिक, राजनैतिक सभा, र्‍याली, प्रदर्शनलगायतका कार्य नगर्न जनाएकी छन् ।

धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सबै वडा कार्यालयसहित सम्बन्धित निकायले उक्त आदेश लागू गर्न जनाइएको छ । आदेश विपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah