काठमाडौं । स्वीकृति स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवा गर्न पाइने औषधि जथाभावी बिक्री भएको पाइएको छ ।

गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स मेरिप्रिस्टर र प्रेग्नोकिट गरी चार औषधिहरू औषधि ब्यवस्था विभागमा दर्ता भएका छन् ।

मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुन् भने मेरिप्रस्ट र प्रेग्नोप्रिस्ट किट्स नेपाली ।

तर, बजारमा यीबाहेक ३० प्रकारका औषधिसमेत बजारमा भेटिन्छन् ।

सामान्यतया सुरक्षित गर्भपतन सेवा कार्यक्रमअर्न्तगत नौ हप्ताभित्र गर्भपतन गर्न मिल्ने कानूनी प्रवाधान छ । (नागरिक दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah