राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त विज्ञप्ति निकाल्दै आफुहरुको सर्मथन पशुपतिशमशेर जबराको राप्रपा प्रजातान्त्रिकलाई भएको जनाएका छन । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशवाट सामुहिक नेतृत्वको अवधारण अनुरुप भएको सहमतीको विखण्डन सँग सँगै विद्यार्थी र युवा संगठनहरुले पनि आफ्नो मुल धारलाई समर्थन गर्दै आएका हुन् । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशमा भएका कुराहरुलाई गलहत्याई अध्यक्ष कमल थापाले केवल एकलौटी रुपमा हुमुमी शैलीमा लागेको , पार्टी एकताका समयमा भएको भद्र सहमतिहरु पालना नगरेको र नेतृत्वको कारण स्थानिय निकायमा पनि पार्टीलाई ठुलो नोक्सानी पुगेको जनाउँदै आफुहरुले राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जवराको नेतृत्वमा एक्यवद्धता जनाएको प्रेस विज्ञप्ती मार्फत वताएका छन् ।

यसका साथै संगठनहरुले देशभरका युवा विद्यार्थीहरु , सम्पूर्ण जिल्ला, क्षेत्र , नगर र गाउँ कार्यसमिति लगायत सम्पूर्ण क्याम्पस इकाई समितिहरुलाई बैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको छवि अनुरुप गोलवद्द भई राप्रपा (प्रजातान्त्रिक)मा सहयोग गर्न अपिल समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah