भारतका प्रख्यात योग गुरु रामदेव अब बलिउड फिल्ममा पनि देखिने भएका छन्। पतन्जली ब्राण्डबाट व्यवसायमा प्रवेश गरेका रामदेव फिल्म ‘ए हे इन्डिया’मा देखिन लागेका हुन्।

लोम हर्षद्वारा निर्देशित फिल्मको एक गीतमा रामदेव देखिने भएका छन्। फिल्मको ‘सैंया सैंया’ बोलको गीतमा उनी देखिन लागेका हुन्।

फिल्म ‘ए हे इन्डिया’ राष्ट्रवादमा आधारित फिल्म हो। फिल्ममा ग्याभी छाहल र दियाना उप्पालको मुख्य अभिनय रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah