काठमाडौंसहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओे) को सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।

काठमाडौं जिल्लाको सिडिओ भएर केदारनाथ शर्मा आएका छन्। यसअघि काठमाडौंको प्रजिअ रहेका बालकृष्ण पन्थीको शिक्षा मन्त्रालयमा सुरुवा भएको छ।

यस्तै, मोरङको प्रजिअ बनाएर रामप्रसाद आचार्यलाई पठाइएको छ भने सप्तरीमा भागीरथ पाण्डे, धनकुटामा उमेश पाण्डे, महोत्तरीमा फणिन्द्र दहाल र धादिङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी श्यामप्रसाद भण्डारीलाई दिइएको छ।

को–कहाँका सिडिओ भए, सूची हेर्नुस्ः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah