बिश्व युवा दिवसका अवसरमा झापाको दमक स्थित दमक बहुमुखी क्याम्पसमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार भएको भ्रष्टाचार न्यूनीकरणमा युवाहरूको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगितामा बिबिएस तेस्रो बर्षमा अध्ययनरत बिना सङ्रौला प्रथम भएकीछन् ।

त्यसैगरी बिबिए अन्तिम बर्षका धर्मेन्द्र कार्की दोस्रो र बिए प्रहिलो बर्षमा अध्ययनरत रेमन रिजाल तेस्रो भएको आयोजक युवा रेडक्रस सर्कलकी सचिब तथा कार्यक्रमकी सञ्चालिका बिपना बरालले बताइन् । सान्तवना बिए तेस्रो बर्षमा अध्ययनरत प्रेम तामाङ भएका थिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति लिला गुरागाइको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राध्यापकहरु धनन्जय बास्कोटा र घनश्याम पथिक निर्णायक रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah