नेपाल आयल निगमले माग सम्बोधन गर्ने आश्वासन दिएपछि पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । व्यवसायीले आयल निगमका डिपोहरुबाट तेल ढुवानी गरेर पम्पसम्म ल्याउँदा हुने प्राविधिक नोक्सानीबापतको उचित भरपाई हुनुपर्ने माग राख्दै हिजोदेखि पेट्रोल आयात गरेका थिएनन्। आन्दोलनका कार्यक्रम फिर्ता गरेपछि कारोबार सुचारु भएको छ।

निगमको संचालक समितिले पेट्रोलियम पदार्थ बिक्री वितरणका सम्बन्धमा प्राविधिक नोक्सानीको परिमाणमा हाल दिँदै आएको प्रति चार हजार लिटर पेट्रोलमा दश लिटर तथा सोही परिणामको डिजेलमा तीन लिटर थप गर्ने निर्णय गरेको थियो।

निगम सञ्चालक समितिले बिहीबार पेट्रोल र डिजेलको ढुवानीमा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेको थियो । जसमध्ये प्रति चार हजार लिटर पेट्रोलमा साविकमा दिइएको क्षतिपूर्तिलाई १० लिटरले बढाएर ४५ लिटर र डिजेलमा साविकमा दिइँदै आएको यस्तो क्षतिपूर्तिलाई २४ लिटरबाट बढाएर २७ लिटर दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah