बिष्णुप्रसाद पोखरेल
दमक/बिर्तामोड स्थित अदुवा खोला झापाको मुख्य ब्यापारीक केन्द्र बिर्तामोडमा पसेपछि हाहाकार मच्चिएको छ । बाढीले बिर्तामोडमा सन्त्रास पैदा भएको छ । ठूला गाडि नै बगाउने गरी पानी बिर्तामोडका सडकहरुमा पसेकाछन् ।

बिर्तामोडका सन्तोष अग्रवालले फेसबुकमा गाडि नै बगाउदै गरेको तस्बिर समेत हालेकाछन् । पसलहरुमा पानी पस्न थालेको थाहापाएपछि ब्यापारीहरुको रुवाबासी चलिरहेको बताईएको छ ।

अहिले बिर्तामोडमा उद्धार क्षति न्यूनिकरणका लागि प्रहरीहरुको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लगातर बर्षा भइरहेकाले उद्धार कार्य प्रभावित भएको बताईएको छ ।

भद्रपुर रोड लगायतका अधिकाँश सडकहरु पानीले जलमग्न भएको र हिड्डुल गर्ने अवस्था नरहेको जनाईएको छ । सडकमा उद्धारकर्ताहरु देखिन थालेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah