केही दिनदेखिको लगातार वर्षा पश्चात आएको बाढीले नेपालको पूर्व देखि पश्चिमसम्मको तराई मधेश जलमग्न हुन पुगेको छ |सामाजिक संजाल हरुमा विभिन्न भेगका दर्दनाक तस्विर तथा भिडियोहरु निरन्तर पोष्ट भैरहेका छन् र भाइरल बनिरहेको छ | केहि त्यस्ता तस्वीरहरु :

फोटो: विभिन्न सामाजिक संजाल बाट















