विगत २ दिनदेखि लगातार परेको बर्षाले गर्दा विराटनगरवासीको जनजीवन कस्टकर बन्न थालेको छ। आइतबार बिहान पानी रोकिए पनि मौसम अझै खुल्न सकेको छैन्। शनिवार राती स्थानीय नदी तथा खोलाहरु फुटेर पानी घर भित्र प्रवेश गरे पछि स्थानीयवासीहरु त्रासमा छन्।

शनिवार राती केशलीया, तेग्रा, सिघिंया खोलाको ड्याम फुटेर सबै पानी घर तथा बस्तीतर्फ प्रवेश गरेको थियो। घर–घरमा पानी पसेका कारण चामल, दाललगायत अत्यावश्यक खाध्यवस्तुहरु काम नलाग्ने भएका छन्। शनिवार विहानदेखि विजुली क्षतविक्षत अवस्थामा छ। जसका कारण मोबाइलको ब्याट्री चार्ज गर्न नसक्दा बाहिर बस्ने आफन्तसँग यहाँका स्थानीयवासीहरु सम्पर्कमा आउन सकिरहेका छैनन्।

विगत २ दिनदेखि लगातार परेको बर्षाले गर्दा विराटनगरवासीको जनजीवन कस्टकर बन्न थालेको छ। आइतबार बिहान पानी रोकिए पनि मौसम अझै खुल्न सकेको छैन्। शनिवार राती स्थानीय नदी तथा खोलाहरु फुटेर पानी घर भित्र प्रवेश गरे पछि स्थानीयवासीहरु त्रासमा छन्।

शनिवार राती केशलीया, तेग्रा, सिघिंया खोलाको ड्याम फुटेर सबै पानी घर तथा बस्तीतर्फ प्रवेश गरेको थियो। घर–घरमा पानी पसेका कारण चामल, दाललगायत अत्यावश्यक खाध्यवस्तुहरु काम नलाग्ने भएका छन्। शनिवार विहानदेखि विजुली क्षतविक्षत अवस्थामा छ। जसका कारण मोबाइलको ब्याट्री चार्ज गर्न नसक्दा बाहिर बस्ने आफन्तसँग यहाँका स्थानीयवासीहरु सम्पर्कमा आउन सकिरहेका छैनन्।सेतो पाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah