बारा – बारामा हात्तीको आक्रमणबाट ट्रक चालकको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डको १२ किलोमा जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकमा आक्रमण गर्दा ४० वर्षीय राजकुमार चालक चौधरीको ज्यान गएको हो ।

वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले आक्रमण गरेको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिनुभयो । हात्ती जङ्गल पस्ने र राजमार्गमा निस्कने गरेका कारण दिनभर यातायात सेवा प्रभावित बनेको छ ।

हात्तीलाई धपाउन अनेकौँ प्रयास गरे पनि सफल हुन सकेको छैन् । हात्ती जङ्गल पसेका बेला सुरक्षाकर्मीको सहयोगमा रोकिएका गाडीलाई पठाउने गरिएको प्रहरी उपरीक्षक तामाङले बताउनुभयो । हात्तीले गएरातिदेखि त्यहाँ उपद्रो मच्चाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah