दलालले भारतको बाटो हुँदै युएई ल्याएर घरेलु कामदारको रुपमा कुवेत पठाउँदै गरेकी सुरुङ्गा झापा घर भएकी मुना डाँगीलाई दुबई एअरपोर्टबाट उद्दार गरिएको छ ।

डाँगीलाई दलालले युएईको अजमानमा ल्याएर राखेको थियो । उनलाई कुवेत पठाउनका लागि दुबई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।

विमानस्थलमा नेपाली महिला दिपिका भण्डारीले सोधीखोजी गर्दा आफू दलालमार्फत युएई आएको र आफूलाई दलालले कुवेतमा बिक्री ल्याएको बताएपछि उनको उद्दारका लागि पहल भएको थियो ।

उद्दारमा पहल गर्ने दिपिका भण्डारीको पहलमा उनको नेपाल फिर्तीको टिकट व्यवस्था गरेर आज ५ बजे उनी नेपाल फर्किदै छिन् ।

आफूलाई कुवेतमा युएई दिराम ११ हजारमा बेच्न लागेको थाहा पाएर कुवेत नजाने कुरा गर्दा दलालले पासपोर्टमा व्याण्ड लगाएर २ वर्ष युएईमा जेल हालिदिने धम्की दिएको डाँगीको भनाई छ । खबरमंच मा खबर रहेको छ

Image may contain: 2 people

Image may contain: 1 person

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah